डिजेल-पेट्रोलको मूल्य १० रुपैयाँले घट्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डिजेल-पेट्रोलको मूल्य १० रुपैयाँले घट्यो


१९ चैत्र २०७६, बुधबार


नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

प्रतिक्रिया दिनुहोस