धारचुलामा अलपत्र परेका झण्डै ५०० नेपाली मजदुर महाकाली नदी छेउबाट स्वदेश आउन माग गर्दै । नेपाल–भारत सीमा बन्द तथा लकडाउन भएपछि अलपत्र परेका हुन् । तस्वीर : नरेन्द्रसिह कार्की