झापामा थप एक जनामा कोरोना पुष्टि : सङ्क्रमितको सङ्ख्या ५२ पुग्यो
काठमाडौँ । आइतबार झापाका ५० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोसी अस्पताल, विराटनगरमा भएको परीक्षणको नतिजा अनुसार झापाका...