बिल नदिने कोल्ड स्टोरलाई दुई लाख जरिवाना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिल नदिने कोल्ड स्टोरलाई दुई लाख जरिवाना


१३ बैशाख २०७७, शनिबार


काठमाडौँ । बिल जारी नगर्ने एक कोल्ड स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शिव कोल्ड स्टोर, चापागाउँ ललितपुरलाई सो जरिवाना गरेको हो ।

अनुगमनका क्रममा बिक्रिबिल जारी नगरी अनुचित व्यापारिक क्रियाकलाप गरेकोले कारबाही गरेको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस