५० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

५० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ पुग्यो


१४ बैशाख २०७७, आइतबार


काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा पर्सा वीरगन्जका ५० वर्षिया दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारले जानकारी गराएका छन् ।

उनीहरू दुवै जना आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस