द्रुत परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि स्वाब लिन हेलिकोप्टर
त्रिपुरासुन्दरी नगरपालिकाको पहाडा डोल्पास्थित क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा द्रुत परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कर्णाली प्रदेश सुर्खेतबाट शनिबार स्वाब लिन डोल्पाको सदरमुकाम दुनै हुँदै पहाडा जान लागेको हेलिकोप्टर ।