राष्ट्रियसभामा तीन अध्यादेश पेस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रियसभामा तीन अध्यादेश पेस


२६ बैशाख २०७७, शुक्रबार


विकास र समृद्धि

काठमाडौँ । राष्ट्रियसभामा बैठक प्रारम्भ भएकै दिन आज तीन अध्यादेश पेस गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले “संवैधानिक परिषद्का(म, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) अध्यादेश र २०७७”, “राजनीतिक दलसम्बन्धी(दोस्रो) अध्यादेश, २०७७” गरेका छन् ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङ्फेले बैठकमा “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउने अध्यादेश, २०७७” पेस गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस