भोको पेट बस्नु नपरे हुन्थ्यो ! « प्रशासन
prasaLogo
२६ बैशाख २०७७, शुक्रबार

भोको पेट बस्नु नपरे हुन्थ्यो !


प्रकाशित मिति : 8 May, 2020 5:25 pm

कोभिड-१९ सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका असङ्गठित क्षेत्रका मजदुर काठमाडौँको जोरपाटीस्थित नारायणटार युवा क्लबले सञ्चालन गरेको मेसमा खाना खाँदै । मेस भोलिदेखि बन्द गर्ने स्थानीय नगरपालिकाको निर्णयले मजदुर चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस