नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण


२६ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस