द्रुत परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि स्वाब लिन हेलिकोप्टर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

द्रुत परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि स्वाब लिन हेलिकोप्टर


२७ बैशाख २०७७, शनिबार


त्रिपुरासुन्दरी नगरपालिकाको पहाडा डोल्पास्थित क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा द्रुत परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कर्णाली प्रदेश सुर्खेतबाट शनिबार स्वाब लिन डोल्पाको सदरमुकाम दुनै हुँदै पहाडा जान लागेको हेलिकोप्टर ।

Tags :
प्रतिक्रिया दिनुहोस