द्रुत परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि स्वाब लिन हेलिकोप्टर - प्रशासन प्रशासन
prasaLogo
२७ बैशाख २०७७, शनिबार

द्रुत परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि स्वाब लिन हेलिकोप्टर


प्रकाशित मिति : 9 May, 2020 9:44 pm

त्रिपुरासुन्दरी नगरपालिकाको पहाडा डोल्पास्थित क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा द्रुत परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कर्णाली प्रदेश सुर्खेतबाट शनिबार स्वाब लिन डोल्पाको सदरमुकाम दुनै हुँदै पहाडा जान लागेको हेलिकोप्टर ।

Tags :
प्रतिक्रिया दिनुहोस