लिपुलेकसम्म बाटो बनाएकामा थापाको विरोध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लिपुलेकसम्म बाटो बनाएकामा थापाको विरोध


२६ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् ।

उनले आज ट्विट गर्दै यसबारे अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस