नेपालमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो
काठमाडौँ । मंगलबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए...