चिनियाँ सहयोगको स्वास्थ्य सामाग्री आइपुग्यो काठमाडौँ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चिनियाँ सहयोगको स्वास्थ्य सामाग्री आइपुग्यो काठमाडौँ


२७ बैशाख २०७७, शनिबार


काठमाडौँ । कोरोना भाइरसको उपचार तथा परीक्षणका लागि चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ ।

पहिलो लटको सामान शनिवार काठमाडौँ आइपुगेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् । उनले ट्वीट गर्दै टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क लगायतका सामाग्री आएको जानकारी दिएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस