उपत्यकामा सवारी पास सम्बन्धी नयाँ नियम « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा सवारी पास सम्बन्धी नयाँ नियम


२८ बैशाख २०७७, आइतबार


काठमाडौँ । उपत्यकामा सवारी पास सम्बन्धी नयाँ नियम लागू भएको छ ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपत्यका भित्रका सबै प्रमुख जिल्ला अधिकारी, उपत्यका सुरक्षा प्रमुख, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा उद्योग विभागका प्रतिनिधिसहितका सरोकारवालाहरूको बैठकले सेवा तथा क्षेत्रका आधारमा सवारी पास जारी गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् निर्णय

Tags :
प्रतिक्रिया दिनुहोस