चन्द्रागिरिमा पसल खोल्ने समय बिहान ५ बजेदेखि मध्यान्ह १२ बजेसम्म « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

चन्द्रागिरिमा पसल खोल्ने समय बिहान ५ बजेदेखि मध्यान्ह १२ बजेसम्म


२८ बैशाख २०७७, आइतबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगरपालिका क्षेत्रभित्र अत्यावश्यकीय वस्तु बिक्री गर्ने पसलहरूका लागि पसल खोल्ने समय बिहान ५ बजेदेखि १२ बजेसम्म कायम गरेको छ ।

यसअघि ६ बजेदेखि १० बजेलाई कायम गरिएकामा शनिवार(हिजो) बसेको सुरक्षा निकायसहितको आकस्मिक बैठकले नयाँ समय तालिका निर्धारण गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस