कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । कपिलवस्तुमा भेटिएको कोरोना पोजेटिभमध्ये तीन जना सुरक्षाकर्मी रहेको पुष्टि भएको छ । जसमध्ये नेपाल प्रहरीका सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुसन्धान विभागका असईमा कोरोना सङ्क्रमण भएको जिल्ला...