नेपाली सेनाको हेलिकप्टर सशस्त्र प्रहरी लिएर दार्चुला उड्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली सेनाको हेलिकप्टर सशस्त्र प्रहरी लिएर दार्चुला उड्यो


३१ बैशाख २०७७, बुधबार


काठमाडौँ । नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र बन्दोबस्तीका सामान लिएर दार्चुलाको छाङरु उडेको छ।

बुधवार बिहान ७ बजे गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्र जीत राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापा सहितको टोली दार्चुला गएको छ। छाङरुमा सशस्त्रको नाइट डेस्क क्याम्प बनाइने र बिओपी स्थापना गर्न टोली दार्चुला गएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस