नेपाल र बेलायत सरकारबिच सोमबार श्रम सम्झौता हुँदै
काठमाडौँ । नेपाल सरकार र बेलायत सरकारबिच सोमबार(भोली) श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ। सम्झौतासँगै लामो समयदेखि चर्चामा रहेको बेलायत रोजगारी खुला हुने भएको हो । नेपाली नर्सहरूलाई बेलायतमा...