दुई सहसचिवको सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई सहसचिवको सरुवा


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । दुई सहसचिवको सरुवा गरिएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय सरकारका प्राविधिक सहसचिव शङ्कर पण्डित र बागमती प्रदेशका सचिव अशोक कुमार शाहको सरुवा गरेको प्रशासन सिंहदरवार स्रोतले जानकारी दिएको छ । 

पण्डित राष्ट्रिय सतर्कता केन्द्रमा थिए भने शाह बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस