१६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना (सूचीसहित)
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन...