२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा दुर्घटनामा ज्यान गुमाएका दुई जनाको सनाखत

अ+ अ-

काठमाडौँ । झापाको शिवसताक्षीमा कार दुर्घटनामा परि मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।

सप्तरीका ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरीकी ३० वर्षीया गीता चौधरीको मृत्यु भएको विएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए। सो दुर्घटनामा परेर अन्य चार जना गम्भिर घाइते भएका छन्। उनीहरूको विएण्सी अस्पतालमा उपचार भइरहेको छ।  

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा मंगलबार अपराह्न साढे ४ बजे कार दुर्घटनामा परेको थियो। तीव्र गतिको कारलाई चालकले नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

तीव्र गतिको कार सडक किनारको बरको रूखमा ठोक्किएको थियो। कारमा ६ जना सवार थिए। बा १४ च ९१०८ नम्बरको कार दुर्घटना भएको प्रहरीले इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।