रिक्त स्थानीय तहका पदाधिकारीको विवरण पठाउन सात दिने सूचना
काठमाडौँ । स्थानीय तहमा रिक्त भएका स्थानीय तहका पदाधिकारीहरूको विवरण सात दिन भित्र पठाउन पत्राचार गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिहरूलाई पत्राचार गर्दै...