निजामती दिवसको नारा : स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निजामती दिवसको नारा : स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन


२० भाद्र २०७७, शनिबार


समायोजन

काठमाडौँ । यस वर्षको निजामती सेवा दिवसको नारा तय गरिएको छ। निजामती मूल समारोह समितिको बसेको बैठकले ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ तय गरेको हो ।

सरकारले यस वर्ष कोरोना भाइरस(कोभिड–१९)का कारणले कार्यालयमा नै दिवस मनाउन निर्देशन दिइसकेको छ। निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा यही भदौ २२ गते निजामती दिवस मनाइने गरिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस