भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भोलि सार्वजनिक बिदा


३ भाद्र २०७७, बुधबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारले भोलि ४ गते बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को जेठ १२ गतेको निर्णयअनुसार प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस