कर्मचारीमा कोरोना देखिएपछि अमरगढी नगरपालिका सिल
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षण उनीमा कोरोना संक्रमण देखिएको नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले पुष्टि गरे। कर्मचारीमा...