अन्तराष्ट्रिय मातृभाषा दिवसमा बिविध कार्यक्रम
धनगढी । कालीकर्णाली क्षेत्रको ऐतिहासिक, प्राकृतिक, धार्मिक, भाषिक, संस्कृतिक एवम् सामाजिक पक्षको चिनारी गराउने उद्देश्यका साथ मंगलवार धनगढीमा अन्तराष्ट्रिय मातृभाषा दिवस मनाइएको छ । डोट्याली भाषा संरक्षण गर्ने र मातृभाषा...