२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम सेवा समाज कुवेतको गठन

अ+ अ-

कुवेत । कुवेतको फर्वानिया पार्कमा शुक्रवार आयोजित त्यहा स्थित सुदूर पश्चिमेलीहरुको भेलाले सुदूरपश्चिम सेवा समाज कुवेत गठन गरेको छ । भेलाले अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका सद्स्य कैलाली घर भएकाक अमर खड्काको संयोअजकत्वमा तदर्थ समिती चयन गरेको हो।

समितिको उप–संयोजकमा भिम रावत (बाजुरा) चयन भएका छन् भने सदस्य सचिबमा मान बहादुर बलयर (डोटी) चयन भएका छन् । त्यस्तै सदस्यहरुमा केशब मगर (कैलाली) पुस्कर खडका (अछाम), निरुमाया खडका (बाजुरा), रोशनी श्रेष्ठ (डोटी) कर्ण बहादुर गिरि (कन्चनपुर), लक्ष्मण खड्का (कैलाली), नबराज गिरि (बैतडी), केशब चन्द (कन्चनपुर), शंकर बोगटी (कैलाली), नारायण साउद (डोटी) चयन भएका छन् । त्यस्तै दसस्यमै कृष्ण माली (डडेल्धुरा), साजन बोहरा (कैलाली) प्रेम बहादुर बलायर (डोटी), महेन्द्र चौधरी (कैलाली), लक्ष्मि मल्ल (कन्चनपुर) जानकी गिरी ( बाजुरा) चयन भएका छन् ।

भेलाले बिभिन्न उप–समिति पनि गठन गरेको छ । आर्थिक समिति गठन गरी त्यसको संयोजकको जिम्मेवारी निरुमाया खड्का (बाजुरा), र उप–संयोजकको जिम्मेवारी रोशनी श्रेष्ठ (डोटी) लाई दिएको छ भने उक्त उप–समितिमा नाथ साउद (डोटी), लक्ष्मि मल्ल (कञ्चनपुर), जानकी गिरि (बाजुरा) सदस्य रहेका छन् ।

केशव मगर (कैलाली)को संयोजकत्वमा पुष्कर खड्का (डोटी) र धनराज कार्की (बाजुरा) सदस्य रहने गरी प्रचारप्रसार समिति पनि गठन भएको छ । त्यस्तै पुष्कर खड्का (अछाम) को संयोजकत्वमा कला र संस्कृति समिति पनि गठन भएको छ । जसको सदस्यमा धर्म रावत (बाजुरा), कालू सिंह नागरी (डोटी), गोबिन्द आउजी (डोटी), रोशनी श्रेष्ठ (डोटी) प्रकाश बोगटी (डोटी),रेबत राज गिरि (बाजुरा) चयन भएका छन् ।

भेलाले सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा शान्त राज शाही (बाजुरा), खगेन्द्र पाण्डे (कन्चनपुर), यज्ञराज भट्ट (कन्चनपुर), गणेश चन्द (बैतडी) चयन भएका छन् ।

0 Comments