‘एकीकृत सञ्चार ऐन’ ल्याउन सुझाव
काठमाडौँ । सञ्चार क्षेत्रका विज्ञले राष्ट्रिय आमसञ्चार नीति, २०७३ को आधारमा ‘एकीकृत सञ्चार ऐन’ ल्याउनुपर्नेमा जोड दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयद्वारा बिहिवार आयोजित ‘राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन’ विषयक...