१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साइनिङ फाइनलमा

अ+ अ-

काठमाडौँ । साइनिङ सन फुटबल एकेडेमी, कैलाली दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेको छ ।

लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा साइनिङले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी क्लबलाई १–० गोलले पराजित ग¥यो । रविन्द्र श्रेष्ठले ४५ औं मिनेटमा निर्णायक गोल गरे । रविन्द्र नै ‘म्यान अफ द म्याच’ चुनिए ।

उपाधिका लागि साइनिङले ब्वाइज स्पोर्ट्स क्लब, काठमाडौं र सामाखुशी फुटसल क्लबबीच हुने दोश्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोश्रो सेमिफाइनल बिहीबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस