स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि केएमसी अस्पतालको आकस्मिकसहित सबै सेवा बन्द
काठमाडौं । केएमसी अस्पतालका बिरामी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालका ४ जनामा मंगलबार कोरोना पुष्टि भएको थियो...