स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ


४ जेष्ठ २०७७, आइतबार


पक्राउ

काठमाडौं । नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगमा खटिएका स्वास्थ्यकर्मीमाथि दुव्यवहार गर्ने चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस