प्रदेश सरकारले ६ दिन मात्रै सार्वजनिक बिदा दिन पाउने
काठमाडौँ । प्रदेश सरकारहरूले संघीय तहबाट तोकिएको बाहेक थप ६ दिन सार्वजनिक बिदा दिन पाउने भएका छन् । सरकारले बिदासम्बन्धी व्यवस्थामा सार्वजनिक बिदाका अतिरिक्त भन्दै प्रदेश सरकारहरूलाई यस्तो सुविधा दिएको...