लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०७८ चैत २१ गतेको निर्णयानुसार प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले मङ्गलवार सूचना जारी गरी जनाएको छ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी देउखुरीमा मनाउने भएको छ।

सम्बन्धित समाचार : भोलि स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश

Tags :
प्रतिक्रिया दिनुहोस