राष्ट्रपति भण्डारी आउने भएपछि जलजला गाउँपालिकामा सार्वजनिक बिदा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति भण्डारी आउने भएपछि जलजला गाउँपालिकामा सार्वजनिक बिदा


८ फाल्गुन २०७९, सोमबार


गण्डकी। पर्वतको जलजला गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

जलजला क्षेत्रको स्थलगत अवलोकन, बराह भगवानको दर्शन र कुल मन्दिर उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि सार्वजनिक बिदा दिइएको हो ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गदै कार्यक्रमको व्यवस्थापनका लागि भन्दै बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस