जनयुद्ध दिवसमा बिदा अनावश्यक : शङ्कर पोखरेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनयुद्ध दिवसमा बिदा अनावश्यक : शङ्कर पोखरेल


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनयुद्ध दिवसमा सरकारले सार्वजनिक बिदा दिएकोमा आपत्ति जनाएका छन्।

महासचिव पोखरेलले जनयुद्ध दिवसमा बिदा अनावश्यक भन्दै आपत्ति जनाएका हुन्।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘०४६ पछिका सबै खाले जनसङ्घर्षको उच्चतम उपलब्धि हो–गणतन्त्रको स्थापना। गणतन्त्र दिवसले ती सबैको यथोचित सम्मान भएको थिएन र ?’

Tags :
प्रतिक्रिया दिनुहोस