गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा


४ फाल्गुन २०७९, बिहिबार


पोखरा । गण्डकी प्रदेशले बिहीबार (आज) सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकार स्थापनाको दिवसका अवसरमा प्रदेश सरकारले आज प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो।

गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो।

संघीय सरकारले दिएकाबाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस