पाँच सचिवको सरुवा : दुईको सदर, तीनको फेरबदल !
काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार, सतर्कर्तालगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको प्रशासन सिंहदरवार उच्च स्रोतले जानकारी दिएको छ...