सुदूरपश्चिम प्रदेश सरकारमा दाबी गर्ने आज अन्तिम दिन
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेस गर्ने समय सीमा बुधबार सकिँदै छ। प्रदेश प्रमुख देवराज जोशीले दिएको समयअनुसार साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ। केन्द्रमा भएको सहमतिअनुसार नेकपा...