भोलि सार्वजनिक बिदा (गृहको परिपत्रसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भोलि सार्वजनिक बिदा (गृहको परिपत्रसहित)


२६ पुस २०७९, मंगलबार


काठमाडौँ। सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीको अवसरमा भोलि (बुधबार) देशभर विदेश स्थित नेपाली राजदूतावास र कूटनैतिक नियोगहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

परिपत्र

Tags :
प्रतिक्रिया दिनुहोस