प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमालेको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमालेको निर्णय


२५ पुस २०७९, सोमबार


काठमाडौँ । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय भएको एमालेको सचिवालयले जनाएको छ ।

एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस