चित्रबहादुर केसीले विश्वासको मत नदिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चित्रबहादुर केसीले विश्वासको मत नदिने


२५ पुस २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चा (राजमो)ले सरकारलाई विश्वासको मत नदिने भएको छ । राजमोका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले विश्वासको मत नदिने बताए ।

राजमोबाट प्रतिनिधिसभामा उनी एक मात्रै सांसद रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस