सरकारलाई विश्वासको मत दिने काँग्रेसको निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारलाई विश्वासको मत दिने काँग्रेसको निर्णय


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो ।

अब कार्यसम्पादन समितिको निर्णय संसदीय दलको बैठकमा सुनाइने नेताहरूले बताएका छन् । संसदीय दलको बैठकबाट विश्वासको मत दिने अन्तिम निर्णय गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस