कर्मचारीलाई पर्याप्त सेवा सुविधा दिन सकिएको छैन : सभामुख
काठमाडौँ । सभामुख देवराज घिमिरेले कर्मचारीहरूको सेवा सुविधाका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै...