सभामुख घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति लिए फिर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभामुख घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति लिए फिर्ता


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति फिर्ता लिएका छन् ।

सोमबार अपराह्न नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूलाई सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएका हुन् ।

गत चैत ३ गते नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि सभामुख घिमिरे विवादमा परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस