प्रधानमन्त्रीले विश्वासको मत लिन सभामुखद्वारा बैठक आह्वान  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले विश्वासको मत लिन सभामुखद्वारा बैठक आह्वान 


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि दिएको सूचनाको जानकारी सभामुख देवराज घिमिरेले संसदमा जानकारी गराएका छन् ।

यसअघि नै सचिवालयमा सोमबार विश्वासको मत लिने प्रस्तावसहित प्रधानमन्त्रीका तर्फबाट पत्र पठाइएको थियो ।

त्यसको जानकारी दिँदै सभामुख घिमिरेले सोही प्रयोजनका लागि सोमबार दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस