सभामुख घिमिरे, प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सिंहदरवारमा भेटवार्ता « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सभामुख घिमिरे, प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सिंहदरवारमा भेटवार्ता


२५ चैत्र २०७९, शनिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले नेताहरूसँग भेटवार्ता गरेका छन्।

शनिबार सिंहदरवारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो।

प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गर्ने एजेन्डा रहेको सभामुखको सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस