आर्थिक विकास र समृद्धिको लागि दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध हुनुपर्छ : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सबै राजनीतिक दलले एकजुट भई दृढ सामना गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा नेपालीहरूमा शुभकामना...