प्रधानमन्त्री ‘प्रचण्ड’, देउवा र ओलीबीच भेटवार्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’, देउवा र ओलीबीच भेटवार्ता


१७ चैत्र २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शान्ति प्रक्रिया र संवैधानिक परिषद्को विषयमा छलफल गर्न ‘प्रचण्ड’ले देउवा र ओलीलाई सँगै बोलाएका हुन् ।

बैठकमा शान्ति प्रक्रिया, संवैधानिक परिषद्को बैठक, संसदमा काँग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक विषयमा पनि हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस