आगामी रणनीतिबारे छलफल गर्न काँग्रेसको बैठक बुढानीलकण्ठमा जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आगामी रणनीतिबारे छलफल गर्न काँग्रेसको बैठक बुढानीलकण्ठमा जारी


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक अहिले बसिरहेको हो ।

सत्ता गठबन्धनमा भएको फेरबदलसँगै देउवाले पदाधिकारीहरूसँग छलफल तीव्र बनाएका छन् । आजको बैठकमा संघीय संसदमा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गरिने बनाइएको छ ।

काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि भोलि ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस