प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबारका लागी बैठक आह्वान गरेका हुन् । सोमबार बसेको प्रमुख तीन राजनीतिक दल र सभामुखसहितको...